आ.व. २०७५/७६ को संघीय वजेटमा मुख्य मुख्य आय र व्ययका शीर्षकहरुमा कति कति रकम विनियोजन गरिएको छ?

     
     विष्णुहरि रेग्मी 
      कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन 

  1. चालुतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैया अर्थात ६४.३ प्रतिशत 
  2. पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैया अर्थात् २३.९ प्रतिशत
  3.  र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैया अर्थात् ११.८ प्रतिशत 
  4. खर्च ब्यहोर्ने स्रोतमध्ये राजस्वतर्फ आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैया 
  5. वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैया 
  6. चार खर्ब २५ अर्ब दुई करोड ८२ लाख रुपैया बजेट न्यून 
  7. वैदेशिक ऋणबाट दुई खर्ब २५ अर्ब दुई करोड ८२ लाख रुपैया 
  8. आन्तरिक ऋण एक खर्ब ७२ अर्ब रुपैया 
  9. तीन खर्ब ९० अर्ब रुपैयाँ प्रदेश र स्थानीय सरकारले पाउने 
  10. गत वर्षको बजेट १२ खर्ब ७८ अर्बको रहेको थियो । विष्णुहरि रेग्मी