उत्प्रेरणामूलक दश भनाइहरू जसले तपार्इको जीवन मार्ग वदल्न सक्छन ।

१०. नित्से- मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्दछ ।
९. विवेकान्द- तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायरव्यक्तिको लागि होइन ।
८. अब्राहम लिंकन- सफलताको सूत्र पुस्तकमा होइन, मेहनतमा हुन्छ ।
७. शुक्रराज शास्त्री- भूल गर्नुपनि ज्ञान प्राप्त गर्नु हो ।
६. चाणक्य- काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समयहुन्न ।
५. शेक्सपियर- प्रेमको जोशले गर्दा मान्छे आफूले आफैँलाई विर्सन सक्छ ।
४. विलिफ- सत्तामा पुगेपछि बुद्धिमानले पनि विद्वता गुमाउँछ ।
३. लेनिन- राजनीतिक स्वतन्त्रताले भोकाहरूको पेट भरिन्न ।
२. खप्तड स्वामी- दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।
१. पाइथागोरस- रिस मूर्खताबाट पलाउँछ र पश्चातापबाट टुंगिन्छ ।